अरूणाञ्चल : भारतको अरुणाञ्चल प्रदेशलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।
अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ ।
राति पौने २ बजे गएको भूकम्पको धक्का अरुणाञ्चल प्रदेशसहित चीनको सीमावर्ती क्षेत्रमा समेत महसुस गरिएको थियो ।
याे पनि पढ्नुहाेस् :
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६