नेपालीहरुको विशेष पर्व हो होली अर्थात फागुपूर्णिमा । होलीको रौनकले नेपालीलाई त छोयो नै, विदेशीहरु समेत मज्जाले रमाए । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा होलीकाे अवसरमा पर्यटकहरु पनि मज्जाले रमाइरहेका भेटिए । आजकोन्युज डट कमको क्यामेरामा होलीमा रमाइरहेका पर्यटकहरु यसरी समेटिए ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५ २२:१०