सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । समिट एयरको नाइन एन एएमएच विमान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएको छ । विस्तृत विवरण आउन बाँकी...
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६ १३:२८