सुर्खेतः कर्णाली प्रदेशसभाको बैठकमा प्राङ्गारिक कृषि समबन्धी विधेयक टेबुल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ आज बैठकमा टेबुल गरेकी हुन् ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५