पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । पोखरा हेम्जा निवासी हरि कुँवरको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको एनआरएनए पोर्चुगलले जनाएको छ।
ब्रेन ट्युमर पीडित कुँवरको उपचारका क्रममा मृत्यु भएको हो । उनी ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५