क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा ४ जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना नेपाली, १ जना मलेसियन, १ जना बंगलादेशी र १ जना भारतीय नागरिक रहेका छन् । मृतकको शव पोष्टमार्टम भइरहेको र पहिचान खुल्न बाँकी नैं छ ।
अन्य १६ जना अस्पताल भर्ना भएका र उनीहरुमध्ये १३ नेपाली रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०७५