काठमाडौँ । माओवादी केन्द्रले इलाम-२ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
उनले भने‘, दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०