काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।
आज बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर नतिजा आउने गरी काम गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०