काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा वर्षमान पुनलाई पठाउने भएको छ । माओवादी केन्द्रबाटै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने छन् ।
नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०