काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियासामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनर आसिफ सेखको अर्धशतकप्रेरित नेपालले सो लक्ष्य दिएको हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०