काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंसिर २० देखि लागू हुने गरी गजुरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०