काठमाडौँ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।
बिहीबार नेपाल नागरिकता(तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।
यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०