काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा भएको बहस आज सकिएको हो । अघिल्लो आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।
जिल्ला अदालतका अनुसार आज नै आदेश आउने छ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०