काठमाडौँ । कप्तान बाबर आजम र इफ्खिर अहमेदकोको शतकप्रेरित पाकिस्तानले एसिया कप-२०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले कप्तान बाबर र अहमेदको शतकमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०