काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औँ नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।
बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरूपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०