काठमाडौँ । भारत्तोलनमा देशले तीनवटा कास्यपदक प्राप्त गरेको छ । भारतको नोयडामा सम्पन्न भएको युथ एण्ड जुनियर भारत्तोलन च्याम्पियनसिपमा नेपालका जुनियर खेलाडी हेमन्त पालले तिन वटा कास्यपदक प्राप्त गरेका छन् । यो कसरी सम्भव भयो ? टिमका म्यानेजर रामसुन्दर श्रेष्ठको अनुभव :
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०