काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४६ प्रहरी निरीक्षकको बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दर बन्दीमा बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीमा जनपथ प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गर्न बसेको समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवा गर्ने निर्णय गरेको हो।
बदुवाका लागि सिफारिस गरिएका नामावली :
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०