काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकबाटले बजेट पारित गरेको हो ।
आज अपरान्ह ४ बजे अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०