काठमाडौँ । सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेका हो ।
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने निर्णय सरकोले गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस अघि पनि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाई सकेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०