पोखरा। एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराले धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जनाएको छ ।
हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९