धनगढी । सुदूरपश्चिम सरकारले क्रिकेटर दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सम्मान गर्ने भएको छ ।
नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका ऐरी र सार्की सम्मानित हुने भएका हुन् ।
प्रदेश सरकारले दीपेन्द्र र भीमलाई जनही २ लाख सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिने घोषणा गरेको छ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९