काठमाडौँ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।
गए राति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको अस्पतालमै रहेका काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९