काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कसैको पनि मृत्यु भएको छैन्
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९