काठमाडौँ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन ।
जोशीका प्रतिद्वन्द्वी एमालेका सुरेश खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९