काठमाडौँ । कलाकार शम्भु थापा ‘बखते’को कोरोना सङ्क्रमणका कारण निधन भएको छ । १८ दिनदेखि उपचाररत थापाको शनिवार पाटन अस्पतालमा निधन भएको हो।
६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् ।
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८