कामठाडौँ । पछिल्लो २४ घण्टामा २,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ भने, ३,५५८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८