काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८