काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से २९।५५ अंकले बढेर २ हजार ८ सय ५६।७७ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८