काठमाडौँ । सरकारले कर्मचारीको तलब बढाएको छ ।
शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।
यससँगै मुख्यसचिवको ६७ हजार एक ३६ पुगेको छ भने खरिदारको २८ हजार ६ सय ४ रुपैयाँ कायम भएको छ ।
यसैगरी महंगी भत्तालाई निरन्तरता दिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८