काठमाडौँ। सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्याएको बताएका छन् ।
सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८