काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ भने, ९,८४१ जना संक्रमण मुक्त भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८