काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,३४६ जना, भक्तपुरमा २,९८ जना र ललितपुरमा ४,५४ जना संक्रमित भेटिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३० हजार ४५२, भक्तपुरमा १० हजार ८०३ र ललितपुरमा ७ हजार ६१ जना रहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८