काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौँ उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८