काठमाडौँ । पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६,१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८