काठमाडौँ । थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ।
दशरथ रङ्गशालामा भएको बङ्गलादेशलाई पराजित गर्दै नेपाल २–१ ले उक्त उपाधि जितेको हो ।
नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका थिए। नेपालले १७ औँ र ४१ औँ मिनेटमा गोल गर्न सफल भएको हो।
खेलको ८२ औँ मिनेटमा १ गोल फर्काउन सफल भएको थियो।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७