काठमाडौँ । प्रवासी नेपाली संघ भारत पुना नगर अन्तर्गत औन्ध समिति गठन भएको छ । समितिको अध्यक्षमा भवानी अधिकारी चयन भएका छन । उपाध्यक्षमा कृष्ण थापा, सचीवमा भानुभक्त खतिवडा, कोषाध्यक्षमा मनोज भट्ट, सहकोषाध्यक्षमा जमान सिंह धामी र सहसचिव धनिराम भन्डारी चयन भएका छन । त्यस्तै सदस्यरुमा गणेश जोशी, अर्जुन थापा, केशव काफ्ले, रेशम थापा, ओमकार थापा, कुशे नेपाली, शिवाराम काफ्ले, भागिराम भन्डारी, गोकर्ण भन्डारी, तारा खतिवडा, हरि दमाई तथा प्रमुख सल्लाहकारमा त्रिलोचन देवकोटा, सल्लाहकार सदस्यमा पुरन भन्डारी, लक्ष्मण भट्ट, गङ्गाराम खतिवडा, गणेश खतिवडा र लालमणि ओझा रहेका छन । प्रवासी नेपाली संघ भारत पुना नगर समिति का सदस्य गणेश खतिवडा र नगर समिति सचीव त्रिलोचन देवकोटाको पहलमा औन्ध समिति गठन गरिएको हो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४