काठमाडौँ । सचिन भट्टराई विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक बनेका छन् ।
संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले नेपालका व्यावसायिक गल्फर सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा सामेल भएका हुन्।
रियल नेपाल गल्फ क्लबममा जुनियर क्याम्प गर्दै आइरहेका विश्वकै उत्कृष्ट प्रशिक्षकमा उनी सामेल हुन सफल भएका हुन् । भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले गल्फ करियरमा चर्चा बटुल्न सफल भएकी छन् ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७