काठमाडौँ– कोरोनाको महामारीमा देशभरका पर्यटकीय क्षेत्र ठप्प भएको छ । मन्दिरै मन्दिर भनेर चिनिने शहर काठमाडौँमा रहेको पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो । कोरोना महामारीका कारणले यस क्षेत्र अछुत हुने कुरै भएन र केही महिनादेखि बन्दा भएको मन्दिरको मुख्य द्वार नखुले पनि भक्तजनहरूको चहलपहल बढ्दै गएको छ ।
बाँकी हेरौँ भिडियोमा :
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७