काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना २ हजार ८ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५८ हजार८९ पुगेको छ।
यसैगरी आज ३ हजार ३ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोघटरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० जना पुगेका छन् । यसैगरी आज ५ सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ८ सय ४७ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७