समाजिक सञ्जालमा एक बुबा र छोराको एक भिडियो धेरै भाइरल भएको छ । भिडियोमा, बुबा हारमोनियम बजाएर आफ्ना छोरालाई शास्त्रीय संगीत सिकाउँदै छन्। छोरा पनि हरेक टोन र ताल समेट्न गम्भीरतापूर्वक कोसिस गर्दैछ। यो भिडियो मानिस बीच धेरै लोकप्रिय भइरहेको छ।
भारतीय अभिनेता अमिताभ बच्चनले पनि सो भिडियो समाजिक सञ्जालमा सेयर प्रशंसा गरेका छन् । अभिनेता बच्चनले लेखेका छन्, ‘बच्चाहरू मानिसका पिता हुन् । ’ भाइरल भिडियोमा, साना केटाले आफ्नो बुबाको स्वर मिलाएर गीत गाउन कोशिश गरिरहेको छ। यदि उसको स्वर टेढो छ भने पनि बुबाले आफ्नो छोरालाई प्रोत्साहन दिइरहेको देखिन्छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७