काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमवार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो।
उनले आफूलाई कोरोना पाजेटिभ देखिएपछि सम्पर्कमा रहेका सम्पूर्णलाई पिसिआर गरि सावधानी अपनाउन अग्राह गरेकी छिन् ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७