काठमाडौँ । यतिबेला मुस्ताङमा स्याउ टिप्ने समय भएको छ । मुस्ताङको स्याउ बगैँचामा किसानले रोपेका मार्फा स्याउ पाकी सकेको छ । किसानले स्याउ टिप्न स्याउको स्तर छुट्याउनमा वेस्ट रहेका छन् ।
हेरौँ तस्विर :
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा स्याउ बजार पठाउन ग्रेडिङ गर्दै कृषक
मुस्ताङका कृषकको बगैँचामा पाकेको मार्फा स्याउ ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७