काठमाडौँ । किसानले ‘मानो रोपेर मुरी फलाउने’ धान खेती यति बेला उत्पादन भएका धान भित्र्याउन किसानलाई भ्याइ नभ्याई छ । जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान धान यसरी भित्र्याउँदै छन् ।
तस्विरः
हावा चलेपछि खेतमै धानको भुस सुपामार्फत छुट्याउँदै चन्दननाथ नगरपालिका – २ का लक्ष्मी कुमाई र अप्पसरा न्यौपाने ।
जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान मार्सी धान झारदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कम भएको कृषक बताउँछन् ।
जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान धान र पराल छुट्याएपछि परालको कुन्यू लगाउँदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कमी भएको कृषक बताउँछन् ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७