ललितपुर । ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा सोमबार प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपिमा लेखिँदै छ । २३ सय वर्ष पुरानो धेरै भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपिमा लिपिबद्ध रुपमा लेखेका छन् । एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७