काठमाडाैं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ ।
बिहीबार कार्यालयले एसपीहरूको सरुवा गरिएको जानकारी गराएको हो । उनीहरुलाई भदौ महिनाको सेवा सुविधा सरुवा भएर कायम भएकै कार्यालयबाट प्राप्त हुने गरी सरुवा गरिएको जनाइएको छ।
काे कहाँ पुगे ? हेर्नुहाेस् सूचीः




प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७