काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान गएकाे पहिरोले ३७ घर बगाउँदा ३८ जना सम्पर्कविहीन भएका थिए । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् ।
हालसम्म पहिरोमा परी घाइते भएका ८ जनालाई उद्धार गरी हेलिकाेप्टरमार्फत अस्पताल पुर्याइएकाे छ ।
पहिराे गएकाे ठाउँमा निरीक्षणका लागि सभामुख अग्निप्रसाद सापकोटाकाे टाेली पनि पुगेकाे थियाे ।
पहिराेमा पुरिएकाहरूकाे नामावाली :
१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ९गर्भवती०
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७ . सुवास तामाङ
३८. टीकामाई दोङ
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७