कैलाली । डरेन्टाइनमा बसेकी १ महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीडेल्धुराको क्वाया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति शौचालय गएकी महिला बेहोस भए लगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। उनले भने ‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस भएर मृत्यु भएको हो ।
जेठ १८ गते श्रीमानसँगै भारतबाट आएकी महिला क्वारेन्टाइनमा बसेकी थिइन् । उनका पति पनि क्वारेन्टाइनमै छन् । मृतक र उनकाे परिवारका सदस्यकाे कोरोना परीक्षणका लागि स्बाव संकलन गरिने प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७