सरकारले सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गरिने घाेषणा गरेकाे छ ।
यसअघि लोककल्याणकारी विज्ञापन पत्रिकाहरुलाई उपलब्ध गराउने आउँदै आएको थियाे ।
यसैगरी नेपाल टेलिभिजनको क्षमता विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गरिने छ ।
नेपालको आफ्नै सेटेलाइट निर्माण गरिने भएकाे छ । छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयन गरिनेछ।
यस्तै आगामी वर्षभित्र देशभर फाेरजी सेवा विस्तार गरिने भएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७