सरकारले भूमिको स्वामित्वमा महिलाको पहुँच बढाउन भूमिको स्वामित्व महिलाको नाममा हस्तान्तरण गर्दा थप सहुलियत दिने भएकाे छ ।
यसैगरी ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने र मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गर्ने पनि बजेट भाषणमा अर्थमन्त्रीले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७