अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गरेका छन् ।
कोरोनाका कारण खर्चमा शिथिलता आउँदा पुँजीगत खर्च संकुचित हुने अवस्था आएको अर्थमन्त्री खतिवडाले बताए ।
उनका अनुसार निर्यात १२.९ प्रतिशत बढेको छ भने आयात ७.५ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७